ABOUT US

A Few Words About Us

INTRODUCTION

परिचय

Hostelsewa.com होस्टेल व्यवसायी सेवाग्राही तथा अभिभावकहरुका निम्ती IT तथा व्यवहारिक सहायता प्रदान गर्ने संस्था हो! यसले समग्र होस्टेल व्यवसायलाइ जोड्न मद्दत गर्दछ! हामी व्यवसाय गर्ने तथा सेवा लिने व्यक्तिले दैनिक जिवनमा भोग्दै आएका समस्याहरुलाइ सहजीकरण गर्ने जमर्को गरेका छौ! जस्मा हजुरहरुको साथ सहयोगको एकदमै ठुलो भुमिका रहेको हुन्छ! आशा र विश्वास छ! हाम्रो सम्बन्ध अझ प्रगाढ र बलियो हुँदै जानेछ! हामिले अहिले लगभग १०० वटा होस्टेलहरुलाइ हाम्रो वेबसाईट राखेका छौ, जहाँ ललितपुरका ८० वटा, मोरङका १० वटा र काठमान्डौका १० वटा होस्टेलहरुमा विद्यार्थीका सेवाग्राहीले बुकिङ गर्न सक्द्छन! जहाँ होस्टेलको ठेगाना,सम्पर्क नम्बर, फोटोहरु,खाना तालिका,सेवा सुविधाहरु, गुगल नक्सा, होस्टेलका भनाईहरु व्यवसायीले राख्न रसेवाग्राहीले हेर्न सक्द्छन! यदि सेवाग्राहीलाई कुनै होस्टेल उपयुुक्त लागेको खण्डमा फोन मार्फत होस्टेलकै फेसबुक पेज मार्फत इमेल मार्फत वा अनलाइन मार्फत आफ्नो जानकारी राखेर रूम बुकिङ गर्न सक्द्छन! जुन व्यवसायीको मोबाईलमा एस.एम.एस मार्फत बुकिङ अलर्ट एस.एम.एस जानेछ! होस्टेल सेवा डटकममा तपाईहरुले नेपाल होस्टेल एसोसिएसनका केन्द्रिय कार्यसमिति, काठमाडौ जिल्ला कार्यसमिति, ललितपुर जिल्ला कार्यसमिति, मोरङ जिल्ला कार्यसमिति र चितवन जिल्ला कार्यसमितिका पदाधिकारीहरुको नाम, पद, ठेगाना, सम्पर्क नम्बर र होस्टेलको नाम समेत हेर्न र सम्पर्क गर्न सक्नुहुनेछ! समग्र नेहाका बारेमा जानकारी दिने होस्टेल सेवाले जमर्को गरेको छ! हामी फेरि पनि भन्छौ, तपाइहरुको सल्लाह सुझाव हाम्रा लागि अमुल्य हुनेछन! जोड्ने हैन त आफ्नो होस्टेल, होस्टेल सेवा डटकम सङ्ग आजै रजिस्टर गर्नुहोस! विशेषत होस्टेल व्यवसायीले होस्टेल सेवा मार्फत सेवा पाउने निश्चित छ! होस्टेल सेवा आफ्नो होस्टेल अनलाइन मार्फत दर्ता गरी प्रमाणपत्र सहित आफ्नो User ID र Password पाउने छन, र सो मार्फत आफ्नो सम्पुर्ण जानकारी सम्पादन गरी राख्न सक्द्छन! साथै आफ्नो होस्टेलको Management System प्याकेज पाउने छन! जसमा Hostel Location, Block, Floor, Room, Room Number, Bed Number सेट गर्न सक्नुहुनेछ! तपाईले आफ्नो होस्टेलका हरेक विद्यार्थीहरुको Details पनि राखी अनलाइन सुरक्षित गर्न सक्नुहुनेछ! जस्ले गर्दा तपाइँलाई चाहिएकै बेलामा मोबाइल तथा कम्प्युटर बाट हेर्न सक्नुहुनेछ!!

cruise